Saturday, September 26, 2020
Home > कुलमान घिसिङ

बिदाई समारोहमा कुलमान भावुक बने, उनकाे भनाइ यस्तो छ, हेर्नुस भिडियो!

काठमाण्डौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भावुक अभिव्यक्ति दिएका छन् । उनले विगत चार वर्षमा आफूले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्च वनाएको बताए। बिदाई समारोहमा घिसिङले भने, ‘अगामी दिनमा यसको गरिमा अझ उच्च हुंदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरने छ । नेतृत्वको निरन्तरता

Read More
error: Please Dont Copy My Content!! !!