०७७ साल फागुन २४ गते सोमबार, हेर्नुहाेस तपाईहरूको राशिफल अनुसारकाे भाग्यफल!
मिति २०७७ साल फागुन २४ गते सोमबार, हेर्नुहाेस तपाईहरूको राशिफल अनुसारकाे भाग्यफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। माता पाथिभराको कृपाले हामी सबैकाे दिन सुखद वितोस् मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवम् प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । थालनीको काम लम्बिन सक्नेछ । स्वास्थ्यमा
Read More