Wednesday, July 15, 2020
Home > प्रवास

उडायो सपना! विदेशबाट घर फर्किंदा न श्रीमति रहिन् न छोराछोरी नै !

घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहनुभएको थियो । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गर्नुभयो

Read More

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा यति धेरै संख्यामा नेपाली कामदारहरूकाे यस्तो बिजोग!

कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २० देखि २५ हजार भन्दा बडी नेपाली काम बिहीन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपालले जानकारी दिएका छन् । उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५

Read More

साउदी सरकारले नेपाली श्रमिकका लागि दियो खुशीको खबर

साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मि’निस्ट्री अफ इन्टेरियरले जनाएको छ । यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई

Read More

जम्मू कश्मीरका नेपाली भाषीका लागि आयो यस्तो खुशीकाे खबर…

नयाँ दिल्ली (बीबीसी)। भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खाहरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका नेपालीभाषीहरूले खुसी व्यक्त गरेका छन्। भारत सरकारले गत मार्चमा जारी गरेको एउटा नयाँ निवाससम्बन्धी नियम अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने नेपालीभाषीले अब उक्त क्षेत्रको स्थायी बासिन्दाकै जस्तो अधिकार

Read More

दैवले पनि परदेशीकै लियो ज्यान जीवितै नेपालमा परिवारलाई भेट्ने ईच्छा पूरा भएन

बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ ) को मृत्यु भएको छ । बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड

Read More

हङकङमा ३७ वर्षीय गुरुङको दु:खद निधन

एजेन्सी – हङकङमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर बस्ने ३७ वर्षीय शरण गुरुङ रहेका छन् । उनको निर्माण क्षेत्रमा काम गर्ने क्रममा मृत्यु भएको हो । निर्माण क्षेत्रमा काम गर्ने ३७ वर्षीय शरण गुरुङको निधन भएको छ । उनी हङकङको निर्माणाधीन तेश्रो रनवेमा कार्यरत रहेका

Read More

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर

Read More

अस्ट्रेलियामा पैसा लुट्न आएका लुटेरालाई च’क्कु देखाएर धपाएकि यी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा (भिडियो)

सिड्नी। अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो। न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन्। स्थानिय

Read More

रोजगारीका लागि यूएई गएका यी नेपाली युवक भन्छन्, ‘४० पटक दूतावास धाएँ, मेरो कुरा कसैले सुनेन (भिडियो)

यूएई । बारा जिल्लाका शिव बच्चन साह रौनियार गत मार्च महिनामा धेरै कमाउने सपना देखेर यूएई पुगेका थिए। तर काम थालेकै दिन उनले रोजगारी गुमाउनुपर्‍यो। केही साताअघि उनी नेपाली दूतावासमा गएर सहयोगको याचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। बीबीसीको सम्पर्कमा आएका उनले आँखाभरि आँसु निकाल्दै भने, ‘दूतावासमा ४० पटक धाइसकेँ… तर

Read More

धन कमाउन गएका मध्ये १६ जना यसरी बाकसमा फर्केपछि…

काठमाडौं / शुक्रबार विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । यसका साथै नेपाली लिएर आएको जहाजले १६ मृत नेपालीको शव पनि ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्वालालम्पुरबाट सबैभन्दा धेरै नेपाली आएका हुन भने १५ वटा शव पनि ल्याइयो । मलेसियाको क्लालालम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड

Read More
error: Please Dont Copy My Content!! !!