Friday, June 18, 2021
Home > खेलकुद

दुखद खबर  ! चिकित्सकले भने, ‘अब एरिक्सन कहिल्यै फुटवल खेल्न सक्दैनन्’

खेलाडीले खेल जीवनबाट सन्यास नलिँदै खेल्न पाएन भने उसलाई कस्तो महसुस होलारु यस्तै हुने भएको छ डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सनलाई । उनी युरो कप फुटबल २०२० अन्तर्गत फिनल्यान्डवि रु द्धको खेलमा मैदानमै बे(होस भएका थिए । हाफटाइम सकिनै लाग्दा एरिक्सनका लागि फालिएको पासलाई प्र हा र गर्ने क्रममा उनी ढ

Read More

मैदानमा ढलेका एरिक्सनको अस्पतालमा होस आयो, खेल आज सुचारु हुने

एजेन्सी । डेनमार्क र फिनल्याण्डबीचको खेल हुँदै गर्दा क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ । पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा अचानक भुइँमा लडेपछि घाइते

Read More

अस्ट्रेलियासँग नेपालका दस खेलाडीहरुको शानदार प्रदर्शन, ३-० ले पराजित

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध

Read More

फुटबल किङ्ग मेसीका फ्यानहरूका लागि आयो यस्तो खुशीकाे खबर… हेर्नुहाेस्

एजेन्सी । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक

Read More

राष्ट्रिय खेलाडीहरुले खेलकूद मन्त्रीको नाम नै बिर्सिएपछि……(भिडियो हेर्नुस्)

सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम(तिब्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।सोमपाल कामी सम्मिलित मराठा अरवियन्सले टी १० लिगमा विजयी सुरूआत गरेको छ। हालै घरेलु मैदान बाट अ पार सफलता

Read More

टी(२० अन्तर्राष्ट्रियमा सन्दीपले बनाए नयाँ रेकर्ड

  काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने टी(२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी(२० सिरिजमा मंगलबार नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदै सन्दीपले विकेट संख्या ४२ पुर्‍याएका छन् । नेदरल्याण्ड्सविरुद्ध खेल्नुअघि करण केसीको ४० विकेट थियो भने सन्दीपको ३८ विकेट थियो । सन्दीपले ४ विकेट लिँदा

Read More

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज, नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौं। थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ । यो सँगै नेपालले दोस्रो जित दर्ता गराएको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गु माएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।

Read More

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि

एजेन्सी । बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए

Read More

बधाई छ! सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली, २८ फागुन । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन्

Read More

नेपाली चेली रेस्लर मुना श्रेष्ठले भारतलाई हराउदै राखिन् कृतिमान

नेपाली चेली मुना श्रेष्ठले “powerful women championship award” हात पारेकी छिन। भारतिय खेलाडी लाई हराउदै रेस्लिङ मा उनले उक्त बेल्ट हात पारेकी हुन। यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । बिजय पश्चात बोल्दै मुनाले अब देशभर खेलाडी जन्माउने अभियान मा लाग्ने बताएकी छिन। उहँको हौसला स्वरुप यो

Read More
error: Please Dont Copy My Content!! !!