रेलको लिगमा टिकटक बनाउँदै थिए युवक, दियो ठक्कर- गयो ज्यान!
एजेन्सी । रेलको ट्र्याकमा टिकटक बनाउँदा पाकिस्तानमा एक युवकको मृत्यु भएको छ । रेलवेमा टिकटक बनाउँदा रेलको ठक्करबाट ती युवकको शनिबार मृत्यु भएको त्यहाँको प्रहरी तथा अधिकारीहरूले उल्लेख गरेको छ । पाकिस्तानको इस्लामावाद नजिकै रहेको शाह खालिदमा शुक्रबार उक्त घटना घटेको थियो । रेलको ठक्करबाट घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
Read More