Monday, June 1, 2020
Home > admin (Page 994)

नेपाल टेलिकमको फेसबुक पेजमा यस्तो भएपछि सबै परे चकित

काठमाडौँः सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमहरुबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१

Read More

कमजोर बन्दै देउवा

काठमाडौं : पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन

Read More

थकाली भान्सा घरमा छापा मार्दा पुलीस नै चकीत , खुल्यो यस्तो रहस्य

जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले सेटिङमा खेलाईएको जुवा अखडामा छापा मारी २१ जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका स्थित थकाली भान्सा घरमा कौडा खेली रहेको अवस्थामा चितवन प्रहरीको सादा पोसाकको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरूबाट १२ लाख पचास हजार रुपैयाँ नगद समेत बरामद गरेको छ

Read More

सर्वेन्द्र खनालले प्रहरी भित्र यस्तो गर्दै !

काठमाडौं, ६ वैशाख । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएसँगै नेपाल प्रहरीमा रोकिंदै आएको जवानदेखि एआईजीसम्मको बढुवा प्रक्रिया सुरु हुन लागेको छ । सरकारले प्रहरी नियमावली संशोधन गर्दै एआइजीहरुको संख्या हेरफेर गर्ने भएको छ ।गृह मन्त्रालयले प्रदेशको संरचना अनुसार प्रदेश प्रहरी प्रमुखमा डिआईजी खटाउने तयारी गरेसँगै एआईजीको सख्या १५

Read More

लिलीबिलीले १५ लाख खुवाएर नेप्टेको हल खोसेको निर्माताको आरोप – भिडियो हेर्नुहोस

काठमाडौं । चलचित्र लिलीबिली चैत्र ३० गते देखि रिलिज भएको छ। नायक प्रदीप खड्काको स्टारडम र नवनायिका जसिता गुरुङको अभिनयले दर्शकलाई हलसम्म तानिरहेको छ।अर्का लोकप्रिय कलाकार दयाहाङ राईले अभिनय गरेको चलचित्र 'नेप्टे' पनि अहिले प्रदर्शनमा आएको छ।यतिबेला लिलीबिलीकारण नेप्टे छायाँमा परेको छ। नेप्टेका निर्माता रोहित रुम्बाका अनुसार, वितरकहरुले उनलाई हलहरु प्रशस्त

Read More

यस्तो छ ओलीको रारा तालभित्र लुकेको स्वार्थ

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेर चर्चा कमाए । उनले रारा तालको पर्यटन र प्रवद्र्धन गर्न भन्दै सम्बोधन गरेको जनाएका छन् । तर, राराबाट देशवासीका नाममा सम्बोधन गर्नुको अर्कै रहस्य रहेको खुलासा भएको छ ।ओलीको जीवनीमा बन्दै गरेको

Read More

वि.सं. २०७५ वैशाख ०६ गते बिहिबार तदनुसार ई. सं. २०१८ अप्रिल १९ तारिखको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) भोलि तपाई कडा परिस्थितिबाट गुज्रनु पर्ला। भोलि को दिन विध्यार्थीहरुको लागि गार्हो रहने देखिन्छ भने भोलि तपाईलाई अध्ययन सफलता पाउनको लागि साविक भन्दा धेरै मिहेनत गर्नु पर्न सक्ला। भोलि तपाईलाई पाचन सम्बन्धी समस्याले सताउने देखिन्छ। भोलि घर भन्दा बाहिर

Read More

दिल्लीले हारको कारण पत्ता लगायो, अबको खेलमा सन्दीप नभै नहुने यस्तो निष्कर्ष

काठमाडौं, ५ वैशाख । सोमवारको खेलमा कोलकतासंग हार बेहारेरे पछि दिल्लीले समिक्षा गरेको छ । उक्त हारपछि दिल्ली अब खेलमा नयाँ प्रयोग गर्नुपर्ने रायमा पुगेको छ । उसको आधिकारिक वेव पोर्टल (दिल्ली डेयर डेभिल्स डट कम) मा नै सो कुरा उल्लेख गरिएको छ । दिल्लीले कोलकातासंग हार बेहोर्नुको पांच कारण

Read More

यातायात व्यवसायीलाई लाग्यो यस्तो कडा धक्का , अब के होला ??

काठमाडौं । सिण्डिकेट लाद्न नपाएपछि आन्दोलनमा उत्रेका ब्यबसायीहरुलाई चालक र सहचालकले साथ नदिने भएका छन् । ‘विगतमा यातायात व्यवसायीहरुले गर्ने हरेक आन्दोलनमा हामी मजदुरहरु सहभागी हुँदै आएपनि यसपटक भने उनीहरुको आन्दोलनमा साथ नदिने यातायात मजदुरहरुले जनाएका छन् । ’नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विगतमा यातायात व्यवसायीहरुले गर्ने

Read More

३० हजार घुससहित लालबाबु पण्डित र सिंह पक्राउ

महोत्तरी, गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन्।थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप

Read More
error: Please Dont Copy My Content!! !!