Wednesday, December 8, 2021
Home > admin (Page 1724)

राति अामासँगै सुतेकि ९ महिना बालिका अपहरण गर्ने कुन पशु हाे त्यो?

पुनर्वास, भदौ २८ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ९ महिने शिशुको अपहरण पश्चात उद्धार गरिएको छ । बुधबार मध्यरातमा आमासँगै सुतेकी एक नौ महिने बालिका अपहरणको ५ घन्टापछि प्रहरीले सकुशल उद्दार गरेको हो । बुधबार तिजका दिन नगरपालिका ८ स्थित कगाउँमा माइतीघर आएकी बेलु बिष्ट आफ्नी ९ महिने छोरी सरस्वतीसँग सुतेकी

Read More

परदेशीहरूकाे पीडालार्इ समेटिएकाे यस्तो मार्मिक गीत बाहिरियो… नेपालमा हुनेले मन थापेर भिडियो हेर्नुहाेला

काठमाडौं । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो ‘म एक परदेशी’ सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । लाखौं परदेशी युवाको कथालाई गीतमा समेटिएको छ

Read More

अमेरिकाबाट अायो दुःखद खबरः बाबुअामालार्इ धन्यवाद भन्दै यस्तो सुसाइड नोट सहित किन गरे यी युवाले अात्महत्या?

क्यालिफोर्निया, अमेरिका । अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्टले ११ तारिखका दिन पुलबाट हाम फालेर आत्महत्या गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार संचितले रातीको ९ बजे आँफैले कार

Read More

अब उपरान्त हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध गर्ने सरकारको निर्णयको -पूरा हेर्नुहोस

श्रीलंका सरकारले मुलुकका हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध लगाएको छ । बोका, राँगा, कुखुरा बली दिने प्रथामाथि प्रतिबन्ध लगाइएको हिन्दु धर्म मामिला मन्त्रालयले जनाएको छ । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा पशुबली दिनु अमानविय क्रियाकलाप भन्दै विरोध हुँदै आएको थियो ।बली दिने क्रममा हिन्दु र मुस्लिम समुदायले पशुलाई पिडा दिने गरेको भन्दै

Read More

निर्मला बलात्कार-हत्या अनुसन्धान गर्न गएको सिआइबी टोली परे ठुलो फन्दामा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ।प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति गठन गरेको छ। समितिमा पाँच जना सदस्य छन्।समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ। त्यस्तै निलम्बनमा परेका एसपी

Read More

दलितको छोराले मन्दिर भित्र रहेको पानी पिउदा पुजारिद्वरा बीभत्स कुटपिट -तस्वीर सहित हेर्नुहोस

परवानिपुर  नगरपालिका लिपिमल स्थित स्थानिय दलितको छोराले मन्दिर परिसर भित्रको चापकलमा पानी पिउन पुजारिद्वार कुटपिट गरेको छ। उक्त विवादमा तीनजना दलित घाइते भएका छन्। एकजना अवस्था गम्भीर घाइते भएका छन्।झगडा छुट्याउन गएका वडाअध्यक्ष समेत खुट्टामा ढुंगाले लागेर घाइते भएको खबर छ घाइतेहरुको बिरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार हुदै गरेको जानकार छ

Read More

लमजुङ पहिरो अपडेट : मृत्यु हुनेकाे संख्या ४ पुग्याे, मर्स्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता

मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो । सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा

Read More

खुल्यो रहस्य : आफ्नै मामाले अपराधीलाई लुकाएको खुलासा – भिडियो हेर्नुहोस

The parents of 13-year-old Nirmala Panta, who was raped and murdered in Kanchanpur district one-and-a-half months ago, look emotionally drained and burned-out.They have been constantly reaching out to authorities and talking to numerous investigating officials since the horrific incident took place,  in hope justice would be swiftly dispensed. Over the days,

Read More

कैलालीमा बाख्राको खोर भित्र सुतिरहेका बेला सर्पले टोकेर मिर्त्यु !

धनगढी, भदौ २८- कैलालीको गौरीगंगा नगरपालिकामा बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।घरभन्दा केही टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला गौरीगंगा नगरपालिकामा वडा नम्बर ६ का ५५ वर्षीय झंकर साउँदको मृत्यु भएको हो ।राति ११ बजेको समयमा सर्पले टोकेका साउँदको उपचारका लागि

Read More

भर्खरै निर्मला हत्या प्रकरणमा गृहमन्त्रालयलिए खतरनाक एक्सन , एक दर्जन प्रहरी अधिकृत निलम्बन

काठमाडौं, २८ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४८ दिनपछि अनुसन्धान शून्यमा पुगेपछि गृह मन्त्रालयले (बुधबार) पत्रकार सम्मेलन गर्दैछ ।बालिका पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि नै आरोप लागेपछि गृहले पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिन लागेको हो ।नेपालका विभिन्न चोरी, तस्करी र हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरी सफल

Read More
error: Please Dont Copy My Content!! !!