Wednesday, May 12, 2021
Home > admin (Page 1498)

मरिसकेकि गार्इलार्इ फेरि बिउँताएर जापानबाट सारा नेपालीमाथि यस्तो लेखिन् स्मृतिले

स्मृति मोक्तान, जापान अहिले सामाजिक सन्जालमा जसरी यो गाईको मासु खाने र गाईलाई माता मान्ने कुराको विवाद भाईरल भईरहेकोछ।जब Facebook, Twitter, Instagram,खोल्छु।Online हरुमा समचार हेर्न खोज्छु तर जताततै यो कुरा बाहेक अरु केहि देख्न नपाउदा चुपलागेर बस्न यो मनले दिएन।एक पक्षले अर्को पक्षलाई जसरि हेपेर घोचेर जातिय र धार्मिक द्वन्द मच्चाईरहेको

Read More

मधेश टुक्रिन कसैले रोक्न सक्दैन, कस्ले रोक्न सक्छ? भनेपछि – भिडियो हेर्नुहाेस>>>

जपाका शिर्ष नेता लक्ष्मणलाल कर्णसंग देशको समसामयिक राजनीति , प्रधानमन्त्री ओलीको सरकारमा राजपाको प्रवेश अनि राजपाले उठाउदै आएको संबिधान संसोधनको अन्तरवस्तु लगायतको बिषयमा माउन्टेन सम्बादमा गरिएको कुराकानीक्रममा मधेशलाई कसैले टुक्र्याउन सकदैन तर आफै टुक्रिने सक्ने बताएका छन् । अधिकारको लडाई सबैको समानताको लागि हो तर अधिकारको बांडफाँट समान र न्यायोचित

Read More

फेरि बैसाख ४ गते नेपाल बन्दकाे यस्तो छ घोषणा

नकुटा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गनरे लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई उदयपुरतिर लगिएको छ । गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएका नेताहरुलाई धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेको थियो । तर, उदरपुरबाट

Read More

२०७५ सालको वार्षिक राशिफल, कसको भाग्य कस्तो ?

अब वर्षप्रवेशको समयमा रहेको जगल्लग्न कुण्डलीका आधारमा विभिन्न राशिका व्यक्तिहरूले यस वर्ष केकस्तो फल पाउने छन्, त्यसको चर्चा गरौं । मेष राशि मेष राशि हुनेहरूका निमित्त यस वर्षको पूर्वार्द्ध शुभकारक र उत्तरार्द्ध निराशाजनक रहने छ । असोजसम्म पठनपाठन, शैक्षिक क्षेत्र, व्यापार, साझेदारी र सामूहिक कामबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुने

Read More

५४० केजी गाँजा मुसाले खायो भनेपछि ८ प्रहरी अधिकारी बर्खास्त

बरामद गरी गोदाममा भण्डारण गरिएको ठूलो परिमाणको गाँजा मुसाले खाइदिएको दावी गरेपछि अर्जेन्टिनाका आठजना प्रहरी अधिकारी बर्खास्तीमा परेका छन्। प्रहरी गोदामबाट गायब भएको आधा टनभन्दा बढी गाँजा मुसाले खाएको बयान दिएपछि उनीहरूलाई खर्बास्त गरिएको गार्डियनले जनाएको छ। अर्जेन्टिनाको राजधानीबाट ६० किलोमिटर पर रहेको सहर पिलारमा रहेको प्रहरी गोदाममा दुई वर्षअघि बरामद

Read More

मेलम्ची पुगेर मन्त्री बिनाले यस्तो भनेपछि सबै परे दंग

मेलम्ची : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगति तिब्र रुपमा भइरहेको बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मगरले भनिन्, ‘सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर चढेको अनुभूति हुन्छ। मेलम्ची खानेपानी आयोजना सुरुङ मार्ग

Read More

देउवाका प्रिय भनिएका जयवहादुरले चन्द एआइजीवाट राजिनामा दिएपछि लेखे यस्तो स्ट्याटस

काठमाडौं, २९ चैत । आइजीपीको लाइनमा रहेका एआइजी जयवहादुर चन्दले आफ्नो इच्छा पुरा नभएपछि पदवाट राजिनामा दिए । नयां आइजीपीमा सरकारले सर्वेन्द्र खनाललाई ल्याए पछि उनले पदवाट राजिनामा दिएका हुन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटक आइजीपी बनाउन चाहेका भनिएका पूर्व एआइजी जयबहादुर चन्द पदवाट राजिनामा दिएपछि सामाजिक सञ्जालमा

Read More

जब मोटरसाईलकलाई सर्पले बाटो छेकेपछि मच्चियो यस्तो सोच्दै नसोचेको तान्डव !

२८ चैत, सल्यान । मंगलबार साँझ कपुरकोट-३ पाखापानीका खिमेन्द्र सेन मोटरसाइकल चढेर कपुरकोट बजारबाट आफ्नो घरतर्फ जाँदै थिए । कपुरकोट बजारबाट केही पर पुगेपछि हरियो रंगको सर्प बीच बाटोमा देखियो । उनले मोटरसाइकल रोके र साथीहरुलाई खबर गरे ।सर्प भागेन । उल्टै खिमेन्द्रको ग ८ प ६८२९ नम्बरको मोटरसाइकल माथि

Read More

रमेश खरेललाई एक युवकको यस्तो मार्मिक चिठी – एकचोटी अवस्य पढ्नुहोस !

–मीन बहादुर पण्डित:सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि अर्का दावेदार रमेश खरेलले राजीनामा गरेको कुराले यति बेला नेपाली राजनीतिक बजार तातेको छ । स्वच्छ र हक्की छबि बनाएका अनि कडा स्वभाव भएका रमेश खरेल धेरै जनता माझ सेलिब्रिटी जस्तै छन् । प्रहरी महानिरीक्षक अर्थात आइजीपीको पद पनि एउटा दौड

Read More

यो वर्ष नेपाली चलचित्रको चर्चित काण्डहरु – हेर्नुहोस फोटो सहित

जीवन्त ठाउँमा घटना-परिघटना हुनु सामान्य कुरा हो। नेपाली फिल्म पनि अघिल्ला वर्षको तुलनामा ज्यादा नै जीवन्त देखियो। उद्योग ठूलो हुँदै गएको संकेत यो पनि हो कि मनोरन्जन कोलममा गसिप लेख्नेलाई गसिपको कुनै कमी भएन। कुनै न कुनै काण्ड भइ नै रहे र तीमध्ये केहीले मनोरञ्जन क्षेत्रमा मात्र तरंग फिँजाएनन्, अन्य

Read More