Tuesday, May 18, 2021
Home > समाज > पोखराको खुदीचोक स्थित बेगनासतालको नहरमा एका विहानै मृत भेटिए एउटा शव

पोखराको खुदीचोक स्थित बेगनासतालको नहरमा एका विहानै मृत भेटिए एउटा शव

पोखरा २६ पौष । पोखरा महानगरपालिका वडा नं ३० खुदीचोक स्थित बेगनाशतालको नहरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आज विहान करिब ७ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरीले अन्दाजी ४५।५० बर्षका जस्तो देखिने पुरूष मृत अवस्थामा फेला परेको जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र अन्य विवरण बारे अनुसन्धान भईरहेको बताईएको छ ।

kadanews बाट ।

Leave a Reply