Wednesday, May 12, 2021
Home > भिडियो > OMG! जापानमा यसरी झुमेर नाच्दै गाइन अस्मिताले कम्मर माथि पटुकि – भिडियो सहित

OMG! जापानमा यसरी झुमेर नाच्दै गाइन अस्मिताले कम्मर माथि पटुकि – भिडियो सहित

काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि ‘नेपाल आइडल २’ का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।

उनीहरुले जापान पुगेर दमदार प्रस्तुति दिएका छन् ।उनीहरूले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए। टोकियोमा आयोजित कार्यक्रममा नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले कम्मर माथि पटुकी गाँउदै नाँच्दै गर्दा सबै दशृक पनि नाचेका थिए ।

हेनुृहोस भिडियो

Leave a Reply