Monday, May 10, 2021
Home > मनोरञ्जन > नेपाल आइडलका बिजेता रवि ओडले टोकियोमा यसरी मच्चाए धुम , नाच्दै गाउँदै तताए माहौल ( हेर्नुहोस् भिडियो)

नेपाल आइडलका बिजेता रवि ओडले टोकियोमा यसरी मच्चाए धुम , नाच्दै गाउँदै तताए माहौल ( हेर्नुहोस् भिडियो)

काठमाडौँ – पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल अहिले जापान पुगेका छन्। नेपाल आइडल २ु का टप ५ प्रतिस्पर्धी पहिलो साङ्गीतिक प्रस्तुतिको लागि जापानमा पुगेका हुन्।नेपाल आइडलका प्रस्तिस्पर्धिले कार्यक्रममा साङ्गीतिक मनोरञ्जन दिएका छन्।

उनीहरूले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए। नेपाल आइडल बिजेता रवि ओडले टोकियोमा आयोजित कार्यक्रममा बेहोसीपछि त होसमा आउँदा क्या दामी मा यसरी आफ्नो दमदार प्रस्तुति दिएका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply