Monday, May 10, 2021
Home > भिडियो > सालको पातकाे अत्यधिक सफलता पाएकि गायिका विष्णु माझीकाे फेरि आयो सबैलाइ रूवाउने यस्तो मार्मिक गीत… भिडियो

सालको पातकाे अत्यधिक सफलता पाएकि गायिका विष्णु माझीकाे फेरि आयो सबैलाइ रूवाउने यस्तो मार्मिक गीत… भिडियो

काठमाडौँ । बिष्णु माझी र अर्जुन कुवरको आवाजमा रहेको गीत आँशुको कारखानाको पूरा अडियो सार्बजनिक भएकोछ।योग्शना डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको ग्तिमा मन्जित पहाडिको शब्द अनि गणेश अधिकारीको लय रहेकोछ। पैतिस लाख दर्शकले हेरेको उक्त गीतको भिडियोमा तपाईले तीन तीन ओटा टुक्का मात्र सुन्नुभएकोछ।

जुन भिडियोले अत्यधिक चर्चा समेत कमाउन सफल भएको छ । उक्त गीतमा स्वर भर्ने गायक कुँवर आँफैमा एक कुशल संचारकर्मी पनि हुन् । जसको पूरा अडियोमा भने तपाईहरुले चार चार ओटा टुक्का सुन्न सक्नुहुनेछ।

सुन्नुहोस पूरा अडियो र हेर्नुहोस् भिडियो:

Leave a Reply