Monday, May 10, 2021
Home > समाचार > नायिका स्वस्तिमा खड्काले भेटिन ठ्याक्कै आफु जस्तै अर्की युवती, लिईन् यस्तो रमाइलो अन्तरवार्ता (भिडियोसहित)

नायिका स्वस्तिमा खड्काले भेटिन ठ्याक्कै आफु जस्तै अर्की युवती, लिईन् यस्तो रमाइलो अन्तरवार्ता (भिडियोसहित)

काठमाण्डौ – चलचित्र निर्माण मात्र गरेर हुँदैन, प्रचारको शैली पनि नयाँ बनाएको खण्डमा दर्शकसम्म पुग्न सजिलो हुन्छ । नेपाली चलचित्रमा प्रचारको खासै नयाँ तरिका पाइदैन । तर, फागूण ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’को निर्माणपक्षले नयाँ तरिका अपनाएको छ । जसले चलचित्रको प्रचारमा फाइदा मिलेको छ ।

गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् ।

Leave a Reply