Friday, May 14, 2021
Home > मनोरञ्जन > मैले स्यार्छु भनेकी भाउजु लामिछाने होइनन ढकाल हुन्ः दिल निसानी मगर

मैले स्यार्छु भनेकी भाउजु लामिछाने होइनन ढकाल हुन्ः दिल निसानी मगर

काठमाडौ। चर्चित संचारकर्मी रवि लामिछानेका समाचारले यति बेला नेपाली मिडिया ताताएको छ । उनले २४ वर्ष लामो वैवाहिक सम्बन्धलाई बिश्राम दिएका छन् । हालसालै कनूनसंवदरुपमा उनले पत्नी ईशा लामिछाने संग सम्वन्धविच्छेद गरेका छन् । भने इशा संगै हुँदा आफूले एक विदेशी संग पनि प्रेम गरेको र उ बाट पनि एक छोरा रविले आफै बताएका छन् ।

यद्दपी उनिहरु आजभोली सम्पर्कमा नरेको पनि बताएका छन् । यसै बिच अर्का चर्चित पत्रकार दिल निशानी मगरले रबिलाई नराम्रो संग व्यांग गरेका थिए । उनले फेसबुकमा लेखेका छन् । भाउजुलाई स्याहार्नै पर्छ भने म तयार छु । तर आज आफुँले उक्त कुरा रबि लामिछानेलाई इंगित नगरी मनोज गजुरेलको पुर्वपत्नी मिना ढकाललाई स्यार्छु भनेको हुँ, उनि लेख्छन उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए ।

मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जि लाई पो हो। उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।

साथै उनले धेरै कमेन्टको रिप्लाईमा आफूले यार्सागुम्बा पनि प्रशस्त खाएको बताएका छन् ।

सिधान्यूज डटकमबाट।

Leave a Reply