Tuesday, May 18, 2021
Home > समाचार > म आज स्तरहिन मान्छे हुन बाध्य भएँ भन्दै रविले आफै खोले पुर्व पत्नीको पोल

म आज स्तरहिन मान्छे हुन बाध्य भएँ भन्दै रविले आफै खोले पुर्व पत्नीको पोल

काठमाडौं। पछिल्लो समय चर्चित पत्रकार रवि लामिछानेको समाचारले बनखाएको छ । उनले हालै २४ वर्षलामो वैवाहिक सम्बन्ध टुङ्गयाउँदै चलचित्र विकाश वोर्डकी अध्यक्ष निकिता संग लगन गाँठो कस्ने तयारी गरेको खबर सँगै मिडियामा हलचल मच्चिएको छ । आजै उनकी पूर्व पत्नीले रविका केहि गल्ति र आफ्नो जीवनमा घटेका घटनाहरुको बेलिविस्तार समाचारमा बाहिरिएपछि रविले आफुँ मात्र दोषी नभई श्रीमतीको पनि दोष रहेको कुरा बताएका छन् । उनले केहि समय अघि यस्तो लेखेका छन जुन जस्ताको तस्तै:

ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए । हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन । सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि । सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ । बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला । म आज स्तरहिन मान्छे हुन बाध्य भए । यो भन्दा तल अब म जान चाहन्न।

ति श्रेष्ठ थरका पुरुषले ईशालाई ‘ईशा आई लभ यु, म अहिले अफ हुन्छु भोलि भेट्छु भनेर लेखेका छन र इशाले आफ्नो ख्याल गर्नु म तिमीलाई पर्खिरहेकी छु’ भनेर रिप्लाई गरेको दुई वटा स्क्रिनशट आफ्नो फेसबुकमा पोष्ट गरेका छन जो यस्तो छ:

Leave a Reply