Wednesday, May 12, 2021
Home > समाचार > फेरि पोखराबाट आयो दुःखद खबरः १७ बर्षिया यूवतीलाई जवर्जस्ती करणी

फेरि पोखराबाट आयो दुःखद खबरः १७ बर्षिया यूवतीलाई जवर्जस्ती करणी

पोखरा २२ पौष । १७ वर्षीया यूवतीलाई जवर्जस्ती करणी गरेको अरोपमा पोखरा महानगरपालिका वडा नं १७ मा निर्माणाधिन एउटा घरमा ज्याला मजदुरी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् ।

भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने २५ वर्षीय जाफुरलाल हुसेनले पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणीको उद्योग गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सो स्थानमा तत्कालै प्रहरी टोली खटिई आरोपित हुसेनलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।

 

Leave a Reply