Wednesday, June 16, 2021
Home > समाचार > सलमानले सबैभन्दा धेरै माया गर्ने यी युवक, जसका लागि सलमान जे पनि गर्न तयार हुन्छन् – भिडियो

सलमानले सबैभन्दा धेरै माया गर्ने यी युवक, जसका लागि सलमान जे पनि गर्न तयार हुन्छन् – भिडियो

काठमाडौ। सलमान खान अर्थात् बलिवुड किङ्ग पनि भन्ने गरिन्छ। यस अगाडी साहरुख खानलाई किङ्ग खान भन्ने गरिन्थ्यो, तर केहि बर्ष यता साहरुखको फिल्मी क्षेत्र खस्किदै गएपछि उक्त स्थान सलमानले ओगट्न सफल भए।

५३ वर्षीय सलमान अहिलेसम्म पनि अविवाहित नै छन्। उनले खेल्ने हरेक फिल्म १०० करोड भन्दा माथि कमाएर बक्स अफिसमा नाम राख्न सफल भैरहेको छ। किनभने उनका फ्यानहरुले सलमानको फिल्म भन्दा पनि सलमानको नयाँ लुक्स हेर्न चाहन्छन।

पिता सलिमका तीन भाइ छोरा र दुई श्रीमती मध्ये जेठा छोरा हुन् सलमान खान। सलमान आफ्नो काम बाहेक प्रायः बचेको समय आफ्ना परिवारसंग बिताउँछन् र सबैलाई उत्तिकै माया पनि गर्छन।

तर, ती सबै परिवारमध्ये एक विशेष छन् जो सलमानको धेरै नजिक छन्। उनि हुन् निर्वाण खान। सलमानको कान्छो भाइ सोहिल खानको जेठो पुत्र हुन् निर्वाण खान। जसलाई सलमानले परिवार मध्ये सबैभन्दा बढी माया गर्छन।

हेर्नुहोस एक भिडियो रिपोर्ट:

Leave a Reply

error: Please Dont Copy My Content!! !!