Saturday, June 19, 2021
Home > भिडियो > अति दुःखद खबरः गाउँलेद्वारा छोरी बलात्कृत भएपछि आमा रुँदै मिडियामा आइन् – भिडियो सहित

अति दुःखद खबरः गाउँलेद्वारा छोरी बलात्कृत भएपछि आमा रुँदै मिडियामा आइन् – भिडियो सहित

छोरी बलात्कृत भएपछि आमा रत्ना रुँदै मिडियामा आइन्, उनको पिडा पहाडभन्दा अग्लो छ (भिडियो)काठमााडैँ । अछामकी रत्ना खड्काले सपना भित्रको कल्पनामा पनि सोचेकी थिइनन् आफ्नी छोरी जीवनमा कहिल्यै बलात्कारको शिकार हुन्छिन् होला भन्ने कुरा । तर जे नसोचेको त्यही भईदियो । आफ्नी छोरी बलात्‍कृत भएपछि उनी अहिले रुँदै मिडियामा आएकी छिन् । २०७३ मंसिरमा छिमेकमै बस्ने एक जनाले आफ्नी नाबालक छोरीलाई बलत्कार गरेको र आफुले त्यसबारे आवाज उठाउदा आँफै घर र समाजबाटै अपहेलित हुनु परेको दुखेसो उनले गरिन् ।

अछामबाट न्याय माग्दै आएकी रत्नालाई समाजसेवी तथा अधिकारकर्मी साबित्रि सुवेदीले अधिकार र बलत्कारीलाई सजाय दिलाउने आश्वाशन् दिएकी छिन् । रत्नाले न्याय पाउलिन् त? उनको पिडा के कस्ता छन् जान्नका लागि हेर्नुस् यो भिडियो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!