Monday, July 4, 2022
Home > रोचक > योनीलाई कसरी कसिलो बनाउने? किन खुकुलो हुन्छ त योनि?

योनीलाई कसरी कसिलो बनाउने? किन खुकुलो हुन्छ त योनि?

यौनसम्पर्क र योनांगको खुकुलोपनका सम्बन्धमा कुरा गर्नुभन्दा पहिले योनिको संरचनाका बारेमा कुरा गरौं ।

तपाईंले बुझ्नुपर्ने तथ्य के हो भने योनि मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुुलो हुन्छ र ?

उदाहरणका लागि ठूलो लड्डु खाँदैमा हामी ओठले सियो समात्नै नसक्ने हुन्छौं र ?

योनिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । त्यसैले तपाईंको चासो समस्या नभएकाले त्यसको खासै आधार भने छैन भन्दा हुन्छ, यद्यपि केगेल (प्भनभ)ि कसरत योनिको मांसपेशीलाई कसिलो राख्ने एउटा राम्रो उपाय हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरत हो यो ।

यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले उगदयअयअअथनभगक भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ ।

यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याई, तेहेर्‍याई उक्त मांसपेशी पहिचान गर्नुपर्छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने ।

विस्तारै यसलाई बढाएर ५ सेकेण्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो क्रम बढाउँदै दिनभरिमा यस्तो क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे थाहा पाउने गरेर केही फरक देखिन्छ ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ ।

यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत मिल्छ अनि यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा विभिन्न आसन जस्तै कि तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सजिलै सिर्जना गर्न सकिन्छ ।

अर्कातर्फ, लिङ्ग पातलो कि योनि खुकुलो कसरी निर्धारण गर्ने भन्ने अर्को प्रश्न पनि त्यत्तिकै जायज हुनसक्छ ।

Leave a Reply