Monday, July 4, 2022
Home > भिडियो > घर लैजान्छु भनेर २ वर्षसम्म होटलमा राखी प्रेमी फरार, गर्भवती हुँदा कु टे र पेटको बच्चा नै मा रे (भिडियो सहित)

घर लैजान्छु भनेर २ वर्षसम्म होटलमा राखी प्रेमी फरार, गर्भवती हुँदा कु टे र पेटको बच्चा नै मा रे (भिडियो सहित)

चरिकोट घर भएकी सीता गिरी बालाजुमा कोठा लिएर आफ्नो छोरासँग बस्दै आइरहेकी थिइन्।उनको साथमा एउटा छोरा थियो र यसभन्दा अघि पनि उनले बिहे गरेर श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण डि’भोर्स गरेर एक्लाएक्लै गरिखाने भनेर छुट्टिएकी थिइन्।

साथमा सात वर्षको छोरालाई लिएर एक्लै गरिखाने भनेर उनी काठमाडौको मैपिस्थित एकजना साहुनीको घरमा बस्दै आएकी थिइन्।

उनी त्यहाँ बसेको केही समयपछि त्यीनै साहुनीले एकजना साहुको घरमा काम गरेर बस्न सुझाइन्।त्यी साहु अर्कोदिन उनलाई लिन त्यहीँ आइपुगे र उनी छोरा लिएर उसैकोमा काम गर्न भनी गइन्।

उनले त्यहाँ घर पोछा लगाउने,लुगा धुने,सर सफाइ जस्ता घरायसी काम गर्नुपर्थ्यो।

उनले यहि काम गर्दै आफ्नो छोरालाई पढाउँदै करिब दुई बर्ष जति त्यहाँ बिताइन्।त्यसपछि त्यस साहुको घरको भुइँ तलामा उनीहरूले होटल पनि खोलेका थिए।उनलाई त्यसपछि होटल मा काम गर्न भनियो।त्यस होटलको काउण्टरमा एकजना त्यही घर साहुको साला बस्ने गर्दथ्यो।

बिस्तारै त्यस होटलको काउण्टरमा बस्ने हिरा मणि घर्ती मगर नाम गरेको सालाले उनलाई फलो गर्न थाल्यो।उनले भनिन् मलाई फलो नगर्नु म एक घरबार बिग्रेर आएकी महिला हुँ।मेरो छोरा पनि छ,अब म फेरि बिग्रन चाहन्न।

त्यसपछि उसले भन्यो,”म तिमीलाई मन पराउँछु,साथ दिन्छु,अहिले बिहे गरेर बसौं त्यसपछि एक दुईबर्षपछी घर लिएर जान्छु।

भन्दै उसले विभिन्न किसिमका बाचा कसम खाएर उनलाई माया गर्ने प्रतिज्ञा गर्‍यो।उनीहरू बजार पसल जाँदा पनि सँगसँगै जाने गर्दथे।एकदिन उसले एक सय दुई कोठा नम्बर मा जान आग्रह गर्‍यो।

उनी त्यहाँ गएर लुगा मिलाउन थालिन् त्यसपछि उ त्यहाँ आएर ढोकाको चुकुल लगाइ उनीमाथि शा’री’रिक स’म्बन्ध राख्यो।

उनीहरू बीच सँगै बस्दै गर्दा उनको पेट समेत रहन गयो तर उनको सोझोपनको फाइदा उठाउँदै उनलाई तत्काल बिहे नगर्ने भन्दै औषधि खान लगायो।

पछि फेरि अर्कोपटक उनीहरूको ग र्भ रहन गयो तर त्यतिबेला उनले फेरि विभिन्न बहानामा निउँ खोज्दै झ’ग’डा गर्दै कु’ टपि’ ट गरेर पेटको बच्चालाई समेत मा ‘रि ‘दि’यो तर त्यसपछि उनी फ’रा’र भए।

सबैले उनीहरूलाई श्रीमान श्रीमतीको रुपमा चिन्ने गर्दथे।

अहिलेसम्म सम्पर्कमा छैनन्।

(भिडियो )

Leave a Reply