Wednesday, May 12, 2021
Home > भिडियो > यो कस्तो देखियो नेपालमा? सालकाे रूखबाट यसरी पानीकाे धारा बग्न थालेपछि… भिडियोमै हेर्नुहाेस

यो कस्तो देखियो नेपालमा? सालकाे रूखबाट यसरी पानीकाे धारा बग्न थालेपछि… भिडियोमै हेर्नुहाेस

काठमाडौँ । बाँच्नुपर्छ जे पनि देख्न पाइन्छ भन्ने पहिलाका बुढापाकाका कतिपय भनाईले अहिले सार्थक रुप धारण गरेका छन् । हिजोआज अनौठा दृश्यहरु एकपछि अर्को गर्दै देखिन थालेका छन् । जसको पछिल्लो उदाहरण कपिलवस्तुमा देखिएको छ ।

कपिलवस्तुको सामुदायिक वनमा रहेको सालको रुखवाट यसरी पानी निस्के पछि हेर्नेको भिड नै लागेको छ । उक्त अनौठो रुखबाट पानि निस्किएका भिडियोहरुले पनि अहिले भाइरल रुप धारण गरिरहेका छन् ।

आखिर के हो त वास्तविकता हेर्नुहोस् यो भिडियोमा

Leave a Reply