Monday, July 4, 2022
Home > मनोरञ्जन > सेक्स गर्दा कसलाइ बढी आनन्द मिल्छ? महिला या पुरुषलाई ?जानौ?

सेक्स गर्दा कसलाइ बढी आनन्द मिल्छ? महिला या पुरुषलाई ?जानौ?

यौनसम्पर्क पश्चात् कुनै पनि पुरुष १ देखि ३ मिनेटको बीचमा स्खलित हुन्छ ।

पुरुष यति छिटो स्खलित हुने र महिलाहरूमा यौनचाहना ल्याउनै लगभग १५–२० मिनेट लाग्ने हुनाले अधिकांश महिला यौनसुखबाट टाढा रहन बाध्य भएको पनि कतिपय अध्ययनले बताएका छन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

वास्तवमै पहिलो पटकको यौनसम्पर्कमा उत्तेजना ल्याउन धेरै समय लाग्छ । भनिन्छ, मानिससंग पर्याप्त क्षमता छ भने उसले आफ्नो पार्टनरलाई सन्तुष्टि दिन सक्छ ।

तर, पर्याप्त क्षमता हुँदैमा पार्टनर सन्तुष्ट हुन्छिन् भन्न सकिदैन

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निजी मामिलामा महिलाहरू प्रायः अँध्यारो स्थान रुचाउँछन् भने पुरुषहरू उज्यालो स्थान रुचाउँछन् ।
पुरुष र महिलाहरूको यौन ब्यवहारमा ठूलो अन्तर हुन्छ ।

यदि महिला पार्टनरलाई यौनसम्बन्धका बारेमा कुनै जानकारी छैन भने पुरुषको यौन सक्षमताले मात्र उनको चाहना पूरा गर्न सक्दैन ।

यौनसम्बन्धमा महिलालाई सन्तुष्ट बनाउन सक्नु नै ठूलो कला हो ।

दुवैमा पर्याप्त उत्तेजना उत्पन्न भएमात्र एकले अर्काको चाहना पूरा गर्न सक्छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

समाज पुरुषप्रधान भएकाले पनि महिलाहरूले आफ्नो यौन आवश्यकतालाई मनमा लुकाएर पुरुष पार्टनरको चाहनामात्र पूरा गरेको देखिन्छ ।

महिलाहरूमा उत्तेजना ढिलो उत्पन्न हुने हुँदा ढिलै शिथिल हुन्छन् । तर पुरुषहरूमा उत्तेजना छिटो जाग्रित हुने हुँदा स्खलनसंगै उनीहरू शिथिल अवस्थामा चाडैं पुग्छन् ।

पश्चिमेली प्रभावका कारण केही सहरी क्षेत्रमा यस्ता बिषयमा राम्रो ख्याल गरिए पनि ग्रामीण क्षेत्रमा भने अधिकांश महिला चरम सुखबाट वञ्चित हुनुपरेको अध्ययनले देखाउँछ ।

उनीहरूलाई यौन आनन्द कसरी लिने भन्ने बिषयमा बारेमा थाहा नहुनुका साथै यसलाई उनीहरूले पुरुषको आवश्यकताका रूपमा मात्र लिने गरेको पाइन्छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
महिलाहरूलाई उत्तेजनामा आउन लामो समय लाग्छ । तसर्थ लामो समयको घर्षण तथा कडापन नै उनीहरूका लागि सुखदायक कुरा हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

यौनसम्पर्क गर्दा पुरुषको वीर्य स्खलनसंग महिलाको सन्तुष्टिको कुनै सरोकार हुँदैन । महिला चरम उत्तेजनाको अवस्थामा हुँदा लिंग बाहिर निकाल्नु उनीहरूहरूप्रति अन्याय गर्नुसरह हो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

महिलाहरूलाई उत्तेजनामा आउन लामो समय लाग्छ । तसर्थ लामो समयको घर्षण तथा कडापन नै उनीहरूका लागि सुखदायक कुरा हो ।

यौनका बारेमा खुला कुरा भए यसप्रति दुवैको धारणा सकारात्मक भई लाज भन्ने कुरा हटेर जान्छ, जसका कारण यौन सम्पर्कलाई अझ सहज बनाउन सकिन्छ ।
पुरुषले दबाब दिंदा महिलाले कम्मर च्यापेर बल लगाउनु नै महिला स्खलनको अवस्था हो ।

यो अवस्थामा पुरुषको भूमिका महत्वपूर्ण हुन्छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply