Monday, May 10, 2021
Home > बिजनेस > अर्काे सुनकाण्ड, फेरि धादिङमा समातियो ४ किलो सुन, कहाँ बाट अाउँछ किलोका किलो सुन?

अर्काे सुनकाण्ड, फेरि धादिङमा समातियो ४ किलो सुन, कहाँ बाट अाउँछ किलोका किलो सुन?

काठमाडौं,पुस २०- चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्। बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए।

‘तीन जनालाई पक्राउ गरेका छौँ,उनले भने, उनीहरूबाट तीन मोटरसाइकल र चार केजी सुन बरामद गरेका छौँ। केही समयपछि धदिङका एसपी गजुरी पुगेर सबै जानकारी दिने उनले बताए।

Leave a Reply