Thursday, June 17, 2021
Home > समाचार > भर्खरै थपियो अर्को दुखद खबर : मृत आत्माहरुलाइ ….रिप लेखेर शेयर गरौ

भर्खरै थपियो अर्को दुखद खबर : मृत आत्माहरुलाइ ….रिप लेखेर शेयर गरौ

बिर्तामोड: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र त्यही स्थानका २८ वर्षीय सविन लिम्बूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक दुवै मोटरसाइलमा सवार थिए । सन्जुहाङको घटनास्थलमा र सविनको उपचारका क्रममा ज्यान गएको झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया कमेन्ट, म्यासेज वा ईमेलमा हामीलाई पठाउनुहोला, मनपरेमा लाइक र सेयर गर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!