Wednesday, May 12, 2021
Home > भिडियो > दुख पिडा बोकेर पनि जापानमा नेपाल आइडल रवि ओडले यसरी नचाए दर्शक (भिडियो)

दुख पिडा बोकेर पनि जापानमा नेपाल आइडल रवि ओडले यसरी नचाए दर्शक (भिडियो)

काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि ‘नेपाल आइडल २’ का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।

बुधवार जापानको फुकोवोका आयोजित साङ्गीतिक कार्यक्रममा उनीहरूले आफ्नो प्रस्तुति दिए। नेपाल आइडल टप ५ को जनवरी ४ मा नागोया र ५ मा टोकियोमा लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिनेछन्।

हेर्नुस् नेपाल आइडल रवि ओडको प्रस्तुति।

Leave a Reply