Friday, May 14, 2021
Home > भिडियो > यो बुबाको भिडियो हेरेर नेपालमा ३ करोड नेपाली रोए ! प्रधानमन्त्री ज्यूको तुइन कता गयो?

यो बुबाको भिडियो हेरेर नेपालमा ३ करोड नेपाली रोए ! प्रधानमन्त्री ज्यूको तुइन कता गयो?

खानलाइ खाना नभएर बाख्राको गु खाएर जीवन बिताउनु पर्ने ! यो भिडियो हेरेर आखामा आँसु सायद नआउने मान्छे कमै होलान ! धादिङको त्रीसुली नदिमा 25 वर्ष भयो तुइन तानेर आफ्नो अपाङ्ग बच्चा हेरेको ! तुइन तान्दा तान्दा हातको औलौ बाङ्गियो तर जीवनमा सुख आएन ! ।

केपि ओलिले देशमा सबै तुइन हटिसक्यो अब तुइन छैन भनेर झुटो भाषण दिएर आज यो भिडियो हेर्द जुनसुकै नेपालिलाइ केपि ओलि प्रती मुखभरी थुक जमेको हुन्छ नै होला ! एकपटक एता हेरौ सम्बृद्दी कता छ ?

येस्लाइ सक्दो नेपालिले शेयर गरौ र गफाडी अनि लाज पचाएर जनता लुटने सरकारसम्म पुर्याउ !

हेर्नुस भिडियो !

Leave a Reply