Tuesday, May 18, 2021
Home > Uncategorized > देशमै नर्सहरूकाे यस्तो ठुलो समस्या! कस्ले बुझिदिने? सेयर गराैं

देशमै नर्सहरूकाे यस्तो ठुलो समस्या! कस्ले बुझिदिने? सेयर गराैं

काठमाडौँ – देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।

Leave a Reply