Thursday, June 17, 2021
Home > Uncategorized > रातमा चिया बेच्नेहरूकाे यस्तो भाव विव्हल बनाउने कथा… सुनेपछि आँखा रसाउनेछन्

रातमा चिया बेच्नेहरूकाे यस्तो भाव विव्हल बनाउने कथा… सुनेपछि आँखा रसाउनेछन्

सडक छेउ रातमा चिया बेच्नेहरूकाे यस्तो भाव विव्हल बनाउने कथा… सुनेपछि आँखा रसाउनेछन् । जिन्दगी चलाउन बाध्यताकै कारण रात पनि नभनी यसरी चिया बेच्न कसैकाे रहर हुदैन र छैन पनि तर देशमा रोजगारी नभएपछि जसो तसो यस्तै व्यवसाय चलाउन बाध्य छन् धेरै नेपालीहरू । साँझ छिप्पिएपछि काठमाडौं सुनसान हुन्छ । तर अस्पताल आसपासका क्षेत्रमा भने रातैभर चहलपहल भइरहन्छ । त्यही चहलपहलमा केहिले रातभर चिया बेचेर गुजारा गरिरहेका छन् ।

 

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!