Monday, May 10, 2021
Home > भिडियो > पापीनीलाई खुसी राख्दा मलेसियामा खुट्टा गुम्यो, तै पनि छोडेर गई, ११ महिने छोराको यस्तो हालत…(हेर्नुहोस् भिडियो)

पापीनीलाई खुसी राख्दा मलेसियामा खुट्टा गुम्यो, तै पनि छोडेर गई, ११ महिने छोराको यस्तो हालत…(हेर्नुहोस् भिडियो)

ताप्लेजुङका केवल बानियाँले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् । उनको खुट्टामा समस्या देखिएपछि देब्रे खुट्टा काटिएको छ । देब्रे खुट्टा काटिएको अवस्थामा उपचार गराइरहेका उनले आर्थिक सहयोगका लागि सबैसँग आह्वान गरेका हुन् ।

खुट्टामा डिपिटीको समस्या देखिएको उनले बताएका छन् । उनी मलेसियामा रोजगारीको लागि जाँदा यस्तो संक्रमण देखिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी वि.स. २०६२ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहँदै समस्या देखिएपनि उनी नेपाल आएर उपचार गराएका थिए । चिकित्सकले देब्रे खुट्टा काट्नु पर्ने सल्लाह दिएको उनले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार उनको खुट्टा काटिएको हो । अहिले अर्को खुट्टामा पनि त्यस्तै संक्रमण देखिएको छ । पापीनीलाई खुसी राख्दा मलेसियामा खुट्टा गुम्यो, तै पनि छोडेर गई, ११ महिने छोराको यस्तो हालत…हेर्नुहोस् भिडियो…

Leave a Reply