Thursday, June 17, 2021
Home > समाचार > अस्ट्रेलियाबाट आयो एक नेपाली चेलीको अत्यन्तै दुखद खबर,सहयोगको अपिल – कृपया हेरेर सक्दो शेयर गर्नुहोला

अस्ट्रेलियाबाट आयो एक नेपाली चेलीको अत्यन्तै दुखद खबर,सहयोगको अपिल – कृपया हेरेर सक्दो शेयर गर्नुहोला

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आएकी नेपाली बिद्यार्थी समीक्षा अधिकारी कोलन क्यान्सर बाट सफर हुदा, सम्पूर्ण नेपाली समुदायमा अत्यन्तै दुख लागेको प्रतिज्ञा अधिकारीले जानकारी दिएकी थिइन। अधिकारी अहिले आरपिए, हस्पिटलमा उपचारको क्रममा रहेको जानकारी प्राप्त भएको छ। उपचारको क्रममा केहि खर्च इंस्युरेन्स कम्पनि बाट कवर हुने भएता पनि छ महीना सम्म केमो थेरापी साथै रेडियो थेरापी गर्नु पर्ने भएकोले उहाँलाई थप आर्थिक सहयोग जरुरत परेकोले सम्पूर्ण नेपालीहरुलाई सानो सहयोगको लागि अनुरोध गरिएको छ।

बिरामीको कारण काम पनि गर्न नसक्ने अबस्था रहेकोले , अधिकारीको आमा हेरचाहको लागी नेपाल बाट आउनु भएको छ। अस्ट्रेलियामा नेपाली समुदाय एक आपसमा दुख पर्दा खुलेर सहयोग गर्न सदै तत्पर रहेका छन।

सानो सकेको सहयोग गरौ , समीक्षा अधिकारीको हेल्थ रिकभरीको लागी थप टेवा दिउ भन्दै सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीले सम्पूर्ण अस्ट्रेलिया वासी नेपालीहरुलाई सहयोगको लागी हार्दिक अपील गरेकी छन। सहयोग गर्न इच्छुक ब्यक्तिहरुले तल उल्लेखित लिन्कमा क्लिक गरी सहयोग गर्न सकिनेछ।

सहयोगको लागि यहाँ क्लिक गर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!