Friday, May 14, 2021
Home > समाचार > पाठेघरको संक्रमणबाट बच्नको लागि हरेक दिन यस्तो गर्नुपर्छ – सबै महिलाले एकचोटी हेर्ने पर्ने !

पाठेघरको संक्रमणबाट बच्नको लागि हरेक दिन यस्तो गर्नुपर्छ – सबै महिलाले एकचोटी हेर्ने पर्ने !

काठमाडौं । महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी, महिनावारी चक्र शुरु हुने बताईएको छ ।

कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी पाप नभएर पाठेघर परिपक्व हुँदै गएको र आमा बन्ने सक्षम बृद्ध भएको बताउनुभयो ।उनले महिनावारीको बेला समाजमा खुले हिँड्न आग्रह गर्दै यस्तो समयमा गुप्तांको अरुबेलामा भन्दा बढी नै सरसफाई गर्ने र पोषिलो खानेकुरा खान सुझाब दिनुभयो ।

काठमाडौं विशेषज्ञ डा. आभा श्रेष्ठले पाठेघरको मुख खुल्ला हुने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्दै भन्नुभयो — नत्र कीटाणुहरु छिरेर संक्रमण हुन सक्छ । हरेक दिन पेन्टी फेर्नुपर्छ ।

Leave a Reply