Friday, May 14, 2021
Home > समाचार > ९०० बर्षदेखी पहाडमा अडिएको एक मुस्लिम बस्ति, जहाँ पुगेपछि मान्छे झुक्किनछन् (भिडियो)

९०० बर्षदेखी पहाडमा अडिएको एक मुस्लिम बस्ति, जहाँ पुगेपछि मान्छे झुक्किनछन् (भिडियो)

काठमाडौ। अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झरेपछि त्यहाँ एक मुस्लिम गाउँ भेटिन्छन। गाउँको नाम हो चुडेली गाउँ।बाजे पुर्खाले अपनाएको पेशा चुरा बनाएर बेच्ने हुनाले उक्त गाउँको नाम ‘चुडेली गाउँ’ राखिएको स्थानिय मुस्लिम बासिन्दाहरुको भनाइ रहेको छ।

विगत ९०० बर्षदेखी पहाडमा अडिएको एक मुस्लिम बस्ति जहाँका समुदायहरु हेर्यौं भने मुस्लिम भन्दैनन। कारण, त्यहाँका महिलाहरुले शीर छोप्दैनन। जसलाई मुस्लिम भाषामा ‘बुर्का’ भनिन्छ। रहन सहन सबै हिन्दुसंग मेल खान जान्छ।तिनै पहाडमा अड्किएका मुस्लिम समुदायको कथा बोकेको छ आजको ‘हेर्नेको कथा’ले, जसलाई विद्या चापागाईंले आफ्नो शालीन संवादमा उतारेकी छिन।

भिडियो हेर्नुहोस:

Leave a Reply