Wednesday, May 12, 2021
Home > भिडियो > नेपाल आइडल बिजेता रबी ओडकी आमाको बारेमा आयो यस्तो मनछुने गीत (भिडियो सहित)

नेपाल आइडल बिजेता रबी ओडकी आमाको बारेमा आयो यस्तो मनछुने गीत (भिडियो सहित)

काठमाडौँ – चर्चित रियालिटी शो नेपाल आइडल सिजन टु का बिजेता हुन् रबी ओड । उनले नेपाल आइडल भएको खुसी साट्न नपाउँदै आमा गुमाएका छन् । दोस्रो नेपाल आइडल रबी ओडको बारेमा अमेरिका बस्दै आएका सरोज अधिकारीले भावुक गीत बनाएका छन् ।

उनले नेपाल आइडल भएको खुसी साट्न नपाउँदै आमा गुमाएका दोस्रो नेपाल आइडल रबी ओडको बारेमा अमेरिका बस्दै आएका सरोज अधिकारीले भावुक गीत बनाएका छन् ।जन्मदिने आमालाई सानैमा गुमाएका रवीलाई सौतेनी आमाले पनि छोडेर गइन ।बाल्यकालमा रबिको मातृत्व लुटेको दैवले रबिको परिवारमा थोरै खुसी आउन नपाउदै रबिलाई फेरि मातृशोक परेको छ ।त्यसकै सन्दर्भमा अमेरिकाको केन्टकी राज्यमा बस्दै आएका गायक सरोज अधिकारीले रबिलाई सान्त्वना दिँदै भावुक गीत बनाएका छन् ।

Leave a Reply