Monday, May 10, 2021
Home > जीवनशैली > आफ्नो मात्रै होइन, गोरखाकि सुष्माले पुरै गोरखालीकै शीर उचो पारेकि छिन… सम्मान स्वरूप सेयर गराैं

आफ्नो मात्रै होइन, गोरखाकि सुष्माले पुरै गोरखालीकै शीर उचो पारेकि छिन… सम्मान स्वरूप सेयर गराैं

गोरखाकी सुष्मा जसले आफ्नो मात्र हैन पूरा गोरखाको शिर उच्चो पारेकी छन, धन्यवाद दिदै सम्मान स्वरुप सेयर गरौ/// हार्दिक बधाई प्यारी बहिनी सुश्मा, तिमीलाई उत्तरी गोरखाको दुर्गम भेगमा जन्मेर हूर्क़ेर पनी तिमीले चालेको यो क़दम र संघर्ष साथै तिमी यसरी रास्ट्र सेबकको पोशाकमा देख्ना पाउदा तीम्रो घरपरिवारमा मात्र हैन सम्पूर्ण काशी गाऊँबासीहरूमा ख़ुशी छाएको छ । तिमीले चालेका हरेक पाइला पाइलामा सफलता मिलोस यही कामना छ ।

गोरखा आफैमा विकट क्षेत्रमा पर्दछ तर पनि देश जनताको सेवामा समर्पित हुन विकट न त दुख कष्टले नै रोक्न सक्छ । नेपाली चेली सुष्मा जो आफ्नी देश र मातृभूमिको रक्षाको लागि जसरी समर्पित हुनु भयो त्यसरी नै सबै दिदिबहिनीहरु उहाँबाट केही सिक्न जरुरत छ अब महिला पनि चुलो चौका अनि घर मात्र हैन विशिष्ट सेवामा समर्पित हुन सक्छन भने एउटा उदाहरण गोरखाकि सुष्मा हुन । हार्दिक बधाई प्यारी बहिनी सुश्मा, तिमीलाई उत्तरी गोरखाको दुर्गम भेगमा जन्मेर हूर्क़ेर पनी तिमीले चालेको यो क़दम र संघर्ष साथै तिमी यसरी रास्ट्र सेबकको पोशाकमा देख्ना पाउदा तीम्रो घरपरिवारमा मात्र हैन सम्पूर्ण काशी गाऊँबासीहरूमा ख़ुशी छाएको छ ।

तिमीले चालेका हरेक पाइला पाइलामा सफलता मिलोस यही कामना छ । गोरखा आफैमा विकट क्षेत्रमा पर्दछ तर पनि देश जनताको सेवामा समर्पित हुन विकट न त दुख कष्टले नै रोक्न सक्छ । नेपाली चेली सुष्मा जो आफ्नी देश र मातृभूमिको रक्षाको लागि जसरी समर्पित हुनु भयो त्यसरी नै सबै दिदिबहिनीहरु उहाँबाट केही सिक्न जरुरत छ अब महिला पनि चुलो चौका अनि घर मात्र हैन विशिष्ट सेवामा समर्पित हुन सक्छन भने एउटा उदाहरण गोरखाकि सुष्मा हुन । फेसबुकबाट साभार

Leave a Reply