Tuesday, May 18, 2021
Home > भिडियो > OMG! इतिहाँसमै यति धेरै नाचेकाे देखेकै थिइन, ३ पटक गाउँदा पनि दर्शक अघाएनन… भिडियो सहित

OMG! इतिहाँसमै यति धेरै नाचेकाे देखेकै थिइन, ३ पटक गाउँदा पनि दर्शक अघाएनन… भिडियो सहित

नेपाली लोक दोहोरी क्षेत्रका एक धरोदर हुन गायक कुलेन्द्र बिक उनी आफैमा एक सफल गायक सर्जक पनि तथा पछिल्लो समय अभिनय मा पनि सक्रिय छन। केही महिना उनी ओझेलमा परेका गायक बिक एति बेला भने एका एक चर्चामा आयका छन गायक बिकले हजारौं गितमा हरुमा आफ्नो सुमधुर स्वर दिइसकेका छन उनले गाएका गितहरु प्रया हिट नै छन जस्तै : खादै नखाको बीस ,एकतर्फी माया, हिरा मति रुमाल हल्लाई हल्लाई जिम्माल बाको आगनीमा” जस्तै अनगिन्ती गित हरुपे बजारमा राम्रै छाप छोडेका छन र अझै पनि सबको ओठमा गुन्जिने गर्छन।

तेस्तै यतिबेला उनले स्वर दिएको “सालको पातको टपरी हुनि” ले बजारमा लोक दोहोरी क्षेत्रका सबै रेकर्ड टोडेर इतिहासै रचेको छ । यश गित को सङ्गितकार वसन्त थापा भन्छन यो गित ले यति सम्मको सफल्ता हासिल गर्ला भनेर सोचेको पनि थिएनौ ।थापा पनि एक चरचित गायक तथा सर्जक हुन

कुलेन्द्र बिक मेला महोत्सबमा पनि निकै ब्यस्त देखिन्छन । उनि हिजो पोखरा महोत्सबमा पनि पुगेका थिय । त्यहा त्यस स्टेजमा जब कुलेन्द्र पुगे हुटिङ्ग सुरु हुन थाल्यो । दर्शक हरुको रोजाइमा रहेको सालको पातको टपरी हुनि गित गाउदै गर्दा ३ पटक सम्म दोहोरायर गाउदा पनि दर्शकहरुलाई लाई अजै सुनम सुनम भयको थियो ।

हामी पनि हेरौ सो भिडियोः

Leave a Reply