Wednesday, May 12, 2021
Home > मनोरञ्जन > टिक-टकबाट भाईरल भएका २ जोडी जुम्ल्याहा दिदी बहिनी एकसाथ मिडियामा । पत्रकारलाई तानातान (भिडियो सहित)

टिक-टकबाट भाईरल भएका २ जोडी जुम्ल्याहा दिदी बहिनी एकसाथ मिडियामा । पत्रकारलाई तानातान (भिडियो सहित)

काठमाडौँ- पछिल्लो समय युटुबमा २ जोडी जुम्ल्याहा दिदी बहिनीहरु भाईरल भैरहेका छन् । कला र प्रतिभामा मात्र हैन सुन्दरतामा पनि उत्तिकै राम्रा ती दिदी बहिनीहरु हुन्, प्रिज्मा र प्रिन्सि खतिवडाका साथै दिपा श्रेष्ठ र दमन्ता श्रेष्ठ । टिक टकमा पहिल्यै भाईरल भएका प्रिज्मा, प्रिन्सिको अकाउण्टमा १४ लाख भन्दा बढि फलोअर्स छन् भने दिपा दमन्ताको ४ लाख भन्दा बढि फलोअर्स छन् ।

युटुब च्यानल नयां नयां न्युज नेपालका शिशिर भण्डारीले उनीहरु दुबै जोडीको पहिलो पटक अन्तर्वार्ता लिए । प्रिज्मा र प्रिन्सिको अन्तर्वार्ता भिडियो यतिबेला ट्रेण्डिंगमा पनि छ । यता दिपा र दमन्ताको भिडियोलाई तीन लाख बढिले हेरिसकेका छन् । अब यि दुवै जोडी जुम्ल्याहा दिदी बहिनीहरु एकसाथ मडियामा आएका छन् ।

शिशिर भण्डारीले नै यि दुई जोडीलाई एकसाथ मिडियामा ल्याए । भेटमा उनीहरुले एक अर्काको खुलेरै तारिफ गरे । दुई दिदी बहिनीले एक अर्कालाई चिन्न सकेनन् । दुवैले उक अर्कासंग टिक टकपनि गरे । शिशिरले यि दुईलाई गज्जबको गिफ्ट पनि दिए । साथै बिहे गरेपछि श्रीमान् झुक्किने बिषयका दुवैले श्रीमान्लाई आई डी कार्ड लगाईदिने भने । भिडियो हेर्नुस

Leave a Reply