Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै गयो शक्तिशाली भूकम्प, मानिसहरुको भागदौड

भर्खरै गयो शक्तिशाली भूकम्प, मानिसहरुको भागदौड

एजेन्सी । फिलिपिन्समा शक्तिशाली भूकम्प जाँदामा मानिसहरुको भागदौड भएको छ । फिलिपिन्सको दक्षिणी आइल्याण्ड मिन्डानाओ केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । युएस जियोलोजिकल सर्वे, युएसजिएसले सुरुमा यो भूकम्प ७.२ तथा त्यसपछि ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि सुनामी जान सक्ने भन्दै चेतावनी जारी गरिएको छ भने अहिलेसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।

Leave a Reply