Wednesday, May 12, 2021
Home > समाचार > वाह् ! अमेरीकालाइ टक्कर दिने बन्याे काेटेश्वर कलंकीकाे सडक….(हेर्नुहोस् भिडियो)

वाह् ! अमेरीकालाइ टक्कर दिने बन्याे काेटेश्वर कलंकीकाे सडक….(हेर्नुहोस् भिडियो)

काठमाडाैं – तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तार भएको छ ।

आगामी दुई महिनाभित्र सम्पन्न हुन लागेको कलङ्की-कोटेश्वर सडक खण्ड विदेशका चिल्ला सडक जस्तै देखिन थालेको छ।चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार सडक विस्तारको फाइनल फेजमा काम भैरहेको छ। उनले एक तहको कालोपत्रे सकेर अहिले अन्तिम तहको ब्ल्याक टप गर्ने काम भैरहेको जानकारी दिए आयोजनाका अनुसार ब्ल्याक टप गर्ने काम पनि करिब ६ किलोमिटर सकिएको छ। वाह् ! अमेरीकालाइ टक्कर दिने बन्याे काेटेश्वर कलंकीकाे सडक….हेर्नुहोस् भिडियो…

Leave a Reply