Tuesday, May 18, 2021
Home > समाचार > रविको पिडामा मुकुन्देको मजाक, सामाजिक संजालभरि आलोचना – भिडियो

रविको पिडामा मुकुन्देको मजाक, सामाजिक संजालभरि आलोचना – भिडियो

सामाजिक संजालका आलोचित पात्र मुकुन्द घिमिरे मुकुन्दे विभिन्न समयमा आलोचनात्मक अभिव्यक्ति लिएर आलोचना तथा विवादमा आइरहन्छन । नेपाल आइडल रवि ओडलाई मातृ शोक परेको बेला सामाजिक संजाल फ्रेसबुकमा मुकुन्देले पोस्ट गरेको एउटा स्टाटसले निकै आलोचना खेप्नु परेको छ । मानब समावेदना बिपरितको त्यो स्टाटस प्रस्चात मुकुन्देको आलोचना सामाजिक संजाल भरि भैरहेको छ । एउटा मानिस दुखमा परेको बेला समबेदना प्रकट गर्नुको साटो मुकुन्देले ठेस पुर्याउन खोजेको आरोप लागेको छ ।

केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) कुनै समय शाहि सत्ताको विरुद्ध रत्नपार्कमा सर्वसाधारणलाई भेलापारी उत्तेजक भाषण गरेका कारण उनि चर्चामा आएका थिए । त्यससँगै उनि पटक पटक जेल समेत परेका थिए । यतिबेला सामाजिक संजालमा ब्यस्त देखिने मुकुन्देले विभिन्न समयमा अराजक अभिव्यक्ति दिएर आलोचना खेतिरहनु परेको छ ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी ट्विटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका मुकुन्दे आलोचानात्मा अभिव्यक्तबाट आलोचनामा आइरहंछन । पछिल्लो समयपनि उनि सामाजिक संजालमा आलोचनाको शिकार भएका छन् । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) कुनै समय शाहि सत्ताको विरुद्ध रत्नपार्कमा सर्वसाधारणलाई भेलापारी उत्तेजक भाषण गरेका कारण उनि चर्चामा आएका थिए । त्यससँगै उनि पटक पटक जेल समेत परेका थिए ।

हेर्नुस भिडियो

Leave a Reply