Friday, March 5, 2021
Home > अन्तराष्ट्रिय > आमासँगै स्कुटरमा सवार ७ वर्षीय छोराले गर्दै थिए यस्तो काम, भिडियो भाइरल

आमासँगै स्कुटरमा सवार ७ वर्षीय छोराले गर्दै थिए यस्तो काम, भिडियो भाइरल

मोबाइल फोन, इन्टरनेट, फेसबुक, भिडियोगेम लगायतका प्रबिधिका कारण आजका बालबालिकाहरुले प्रायजसो पढाईलेखाईमा ध्यान दिन छोडेका छन् ।तर यो भिडियोमा देखिएका यी स्कुटरमा सबार बालकलाई हेर्दा लाग्छ आम धारणा गलत हो । व्यस्त सडकमा एउटी महिलाले चलाईरहेको स्कुटरको पछाडि एउटा बालक अफ्नो स्कुलको गृहकार्य गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भैरहेको छ ।

भिडियोमा एउटी महिलाले स्कुटर निश्चिन्त भएर गुडाइरहेको देखाईको छ र उनको पछाडि एउटा स्कुले बालक बसेर गृहकार्य गरिरहेको छ । उसो त एउटी बालिका पनि सोही स्कुटरको अगाडी सबार छिन् ।

भिडियो हेर्दा लाग्छ आमा आफ्नी छोरोलाई स्कुलबाट घर ल्याउँदै छिन् । भिडीयोलाई अहिले सम्म हजारौ जनाले हेरिसकेका छन् र सकारात्मक कमेन्ट पनि गरेका छन् ।

तर व्यस्त सडकमा यसरी गुडिरहेको स्कुटरको पछाडि बालकलाई राखेकोमा केहीले स्कुटर चालक आमाको लापरबाही पनि भनेका छन् ।

हुर्नेुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *