Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै आयो दुःखद खबरः एकाविहानै बालाजुमा भयानक दुर्घटना

भर्खरै आयो दुःखद खबरः एकाविहानै बालाजुमा भयानक दुर्घटना

पुस १३, २०७५, काठमाडौं – काठमाडौंको बालाजु–बाइपासमा शुक्रबार बिहान भएको दुर्घटनामा २ जना घाइते भएका छन् ।

माटो बोकेको टिपरले बा १ ज ७१८३ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार दुई जना गम्भीर भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply