Tuesday, May 18, 2021
Home > समाचार > मध्यराति झापाबाट दु:खद खबर : सिलिन्डर पड्किएर …. पूरा हेरि सक्दो शेयर गरौ

मध्यराति झापाबाट दु:खद खबर : सिलिन्डर पड्किएर …. पूरा हेरि सक्दो शेयर गरौ

झापा । ग्यास सिलिन्डर पड्किँएर आगलागी हुँदा एघार भन्दा बढी घरहरु जलेका छन् ।

मेचीनगरमा सिलिन्डर पड्किँएर भएको आगो अहिलेसम्म निभाउन नसकेको स्थानीयले बताए। दमकलसहित स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणका गर्न लागिपरेका छन् ।

प्रहरीका अनुसार एउटा मात्र दमकल भएको कारण आगो निभाउन गाह्रो भएको छ ।

अगालागीबाट मानवीय क्षति नभएको जानकारी प्रहरीले दिए ।

Leave a Reply