Friday, May 14, 2021
Home > भिडियो > पहिलोपटक भाग्य न्यौपानेले यसरी खोले आफ्नो ब्यक्तिगत जिन्दगीको कुराहरु (भिडियो)

पहिलोपटक भाग्य न्यौपानेले यसरी खोले आफ्नो ब्यक्तिगत जिन्दगीको कुराहरु (भिडियो)

त्तातातो खबर र भाग्य न्यौपाने यूटु्युब च्यानल मार्फत करोडौ नेपालीको मन मुटुमा बसेका भाग्य न्यौपानेले पहिलोपटक अर्को मिडियामा अन्र्तबार्ता दिदै थुप्रै ब्यक्तिगत कुराहरु खोलेका छन् । कलिलो उमेरमै समाजसेवामा कहलिएका न्यौपानेका शुभचिन्तकहरु विदेशमा धेरै रहेका छन् । अशोक दर्जीको पहिलो अन्र्तबार्ता लिने देखी लिएर सुनिल छिदाललाई सांगीतीक क्षेत्रमा स्थापीत गराउने देखी लिएर थुप्रै सामाजिक काम समेत गरिसकेका न्यौपाने पछिल्लो पटक तेह्रथुमको खड्ग जोगीलाई दुवैमा मृत्यूदण्डबाट बचाउन ६० लाख ब्लड मनी संकलन गर्ने अभियानमा छन् ।

तिनै न्यौपाने संगको यो रमाइलो कुराकानी हेर्नुहोस

Leave a Reply