Friday, May 14, 2021
Home > Uncategorized > बाच्न मात्रै पर्छ, जे सुकै देख्न पाइन्छ भन्थे… ल हेर्नुस, बाटोकाे धुलो आकाशमा फरर…. भिडियो सहित

बाच्न मात्रै पर्छ, जे सुकै देख्न पाइन्छ भन्थे… ल हेर्नुस, बाटोकाे धुलो आकाशमा फरर…. भिडियो सहित

केहि दिन अगाडिदेखि राजधानीका सडकहरूमा सफा गर्ने गाडीहरू देखिन थाले । सडकमा यत्रतत्र छरिएका फोहरूहरू टिप्ने मेशिन चलाएर सफा गरिरहेकाे पनि देखियो । सडकमा थिग्रिएका धुलोहरू उठाउने मेशिन पनि देखिएकै हाे । यो भुइकाे धुलो तानेर आकाश तिर उडाउने मेशिनले सडक त सफा गर्छ नै तर मेशिनबाट आकाशतिर फालिरहेकाे वा उडाइरहेकाे धुलोले वातावरणमा मात्रै होइन मानिसकै जीवनमा सिधै असर पर्ने देखियो । आफै भिडियो हेर्नुस ।

 

भिडियोः

Leave a Reply