Monday, May 10, 2021
Home > भिडियो > भेट्दा यसरी भक्कानिएका थिए रवि ओड, मन थामेर हेर्नुहोला (भिडियो)

भेट्दा यसरी भक्कानिएका थिए रवि ओड, मन थामेर हेर्नुहोला (भिडियो)

कैलाली- नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।

नेपाल आइडल जित्नु अघि उनी आफ्नो घर पुगेको थिए जहाँ आफ्नी आमालाई भेटेर उनी भक्कानिएका थिए।

हेर्नुस् भिडियो:

nbsp;

Leave a Reply