Friday, May 14, 2021
Home > भिडियो > अमेरिकाले नेपाललाई मान हैन चेतावनी दियो, मुलुकले नसोचेको पीडा भोग्छ – भिडियोमै हेर्नुस्

अमेरिकाले नेपाललाई मान हैन चेतावनी दियो, मुलुकले नसोचेको पीडा भोग्छ – भिडियोमै हेर्नुस्

पछिल्लो समय नेपाल बिदेशीहरुको उच्च चासोमा पर्दै गएको छ । चाहे त्यो बिमस्टेकको नाममा भेला भएका ६ राष्ट्रका सरकार वा राष्ट्र प्रमुख हुन वा एसीया प्यासिफिक सम्मेलनका क्रममा नेपाल आएका विभिन्न मुलुकका राष्ट्र वा सरकार प्रमुख नै किन नहुन । यसअलवा छिमेकी दुई मुलुक भारत र चीनसँगको भौगोलिक निकटताकै कारण हुने चासो त कायमै छ । हुँदा/हुँदा नेपाल – अमेरिका सम्बन्ध कतिपयले अर्थ्याएजस्तो अब औपचारिकताको परिधीमा मात्र रहेन ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई अमेरिकी बिदेश मन्त्री माइक पम्पेओले इण्डो – प्यासिफिक – रणनीतिमा भूमिका खेल्न गरेको आग्रहले नेपालको महत्व र अन्तराष्ट्रिय चासोलाई अझ बढी उजागर गरिदिएको छ ।

किन नेपालप्रति बिदेशी चासो उच्च हुँदै गएको होला ? अनि यस्ता चासो र चिन्ताले नेपाललाई पर्ने असर के हो ? के साच्चै कतिपयले भनेझै नेपाल बिदेशीको पासोमा फस्नै लागेको हो त ?

भिडियोः

Leave a Reply