Friday, May 14, 2021
Home > समाचार > त्रिचन्द्र क्याम्पसमा आगलागी

त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply