Tuesday, May 18, 2021
Home > समाचार > दोलखाका यी युवतीहरु जब रवीलाई भेट्न आए र सुनाए अचम्मको कहानी, सुन्ने मान्छे पनि चकित (भिडियोसहित)

दोलखाका यी युवतीहरु जब रवीलाई भेट्न आए र सुनाए अचम्मको कहानी, सुन्ने मान्छे पनि चकित (भिडियोसहित)

दोलखा । विश्वभर एकै छिनमा सन्देश पठाउन सबैभन्दा प्रभावकारी मानिएको सामाजिक सञ्जाल फेसबुकको नेपालमा नियमक निकाय नहुँदा यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको छ । कतिपयले फेसबुकको दुरुपयोग गरी कसैको जिन्दगीसँग खेलवाड गरिरहेका छन् ।

दोलखाका एक सय बढी युवतीहरुलाई उनीहरुकै नाम गरेको नक्कली फेसबुक एकाउन्टबाट वास्तविक तस्वीरमा नक्कली शरीर जोडेर अश्लील तस्वीर पोष्ट गरिदिने, परिवार आफन्तलाई पठाइदिने र निरन्तर ब्ल्याकमेल गरिरहेका छ ।

Leave a Reply