Friday, May 14, 2021
Home > समाचार > एक्कासी समुद्र नै पुरै रगतले भरीएपछि भयो भागाभाग , यस्तो रहेछ खासकुरा !

एक्कासी समुद्र नै पुरै रगतले भरीएपछि भयो भागाभाग , यस्तो रहेछ खासकुरा !

एजेन्सी – समुद्रमा पुरै रगतले रातो भएको तस्विर अहिले निकै भाइरल भइरहेको छ । आइसल्याण्डको समुद्रमा ह्वेल माछाको शिकार गरेपछि समुद्र नै रातो भएको हो ।उक्त समुद्र नै रातो भएको तस्बिरले सबैलाइ भाबुक बनाएको छ । अहिले स्कटल्याण्डबाट ३ सय २१ किलोमिटर टाढा उत्तरी भूभागमा रहेको फअरो आइसल्याण्डमा रगतले रातो भएको यस समुद्रको तस्बिरको सामाजिक सञ्जाल ट्वीटरमा निकै चर्चा भइरहेको छ ।

समुद्रमा ह्वेल माछाको शिकार गरेपछि पानीमा मिसिएको रगतले सबैको मनमा खुलदुली बढेको छ । ब्रिटेनको एक ग्रुप ब्लू प्लानेट सासाइटीले माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको भन्दै यसको कडा निन्दा समेत गरेको छ भने यो तस्बिर सार्वजनिक भएपछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

Leave a Reply