Saturday, June 19, 2021
Home > भिडियो > आज नेपाल आइडलको ग्रान्ड फिनाले हुदै , यस्तो बन्यो स्टेज हेर्नुहोस् भिडियोमा

आज नेपाल आइडलको ग्रान्ड फिनाले हुदै , यस्तो बन्यो स्टेज हेर्नुहोस् भिडियोमा

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। ‘नेपाल आइडल–२’को फाइनल काठमाडौंमै आज शुक्रवार हुँदैछ।आज पुस ६ गते फिनाले ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । यही पौष ६ गते शुक्रबार साँझ ६ बजे नेपाल आइडल ग्रान्ड फिनाले हुने भएको छ । उक्त ग्रान्ड फिनालेमा ४ जना नेपाल आइडलका प्रतिस्पर्धिले प्रस्तुति दिनेछन् ।आज हुने फाइनलको लागि सम्पूर्ण तयारी पुरा भएको छ। हेर्नुस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!